बिरला
Romanized: biralaa, biral, birala
वि. [सं. विरल] सबैतिर नपाइने वा थोरै मात्र पाइने; छुट्टाछुट्टै रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं. विरल] सबैतिर नपाइने वा थोरै मात्र पाइने; छुट्टाछुट्टै रहेको।