बिरलाकोटी
Romanized: biralaakoti, biralaakotee, biralakotee, biralakotii
[ बिरला+कोटी] कोटीमा एउटा; कहीं-कहीं वा फाट्टफुट्ट पाइने; अति दुर्लभ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
[ बिरला+कोटी] कोटीमा एउटा; कहीं-कहीं वा फाट्टफुट्ट पाइने; अति दुर्लभ ।
२.
(क्रियाविशेषण)
फाट्टफुट्ट; कतैकतै।