बिरुवा
Romanized: biruvaa, biruwaa, biruv, biruwa
ना. [विरूढ] रुख, बालीनाली आदिको कलिलो र सानो बोट; बालवृक्ष; पोथ्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [विरूढ] रुख, बालीनाली आदिको कलिलो र सानो बोट; बालवृक्ष; पोथ्रो।