बिरुवाघर
Romanized: biruvaaghara, biruvaaghar, biruwaaghara, biruvaghar
विभिन्न जातका फलफूलका बिरुवा रोपी हुर्काई अन्यत्र सार्न योग्य हुने अवस्था तथा उमेरका बनाउने ठाउँ; नर्सरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विभिन्न जातका फलफूलका बिरुवा रोपी हुर्काई अन्यत्र सार्न योग्य हुने अवस्था तथा उमेरका बनाउने ठाउँ; नर्सरी।