डाँड्नु
Romanized: daamdnu, daandnu, dandnu, damdnu
डाँड्ने काम गर्नु; डन्ड वा जरिवाना गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत दण्ड+नु]
१.
डाँड्ने काम गर्नु; डन्ड वा जरिवाना गर्नु।
२.
सित्तैंमा अरूलाई खर्च गराउनु।