डाँडिनु

Romanized: daamdinu, daandinu, dandinu, damdinu

करमा पारेर खर्च गर्न लगाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [डाँड्+इ+नु]

१.
करमा पारेर खर्च गर्न लगाइनु।
२.
दण्ड दिइनु; जरिमाना गरिनु।

सम्बन्धित शब्दहरू