डाँडारिनु
Romanized: daamdaarinu, daamdarinu, damdaarinu, daandaarinu
कुनै कामकाज नगरी यताउति डुल्नु; ढौंटारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [डौंडारो+इ+नु]
१.
कुनै कामकाज नगरी यताउति डुल्नु; ढौंटारिनु।
२.
फतफताउँदै वा फटफटाउँदै यताउति लरखरिनु ।