ठाँडिनु
Romanized: thaamdinu, thaandinu, thandinu, thamdinu
ठाँडो बन्नु; रद्दी वस्तुमा परिणत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
ठाँडो बन्नु; रद्दी वस्तुमा परिणत हुनु।