खाँडी

Romanized: khaamdi, khaandi, khandi, khaamdee

घरेलु तानमा बुनिएको मोटो खस्रो कपडा; एक प्रकारको खादी वा खद्दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खण्ड]

1
घरेलु तानमा बुनिएको मोटो खस्रो कपडा; एक प्रकारको खादी वा खद्दर।

सम्बन्धित शब्दहरू