जाँड
Romanized: jaamda, jaamd, jaanda, jamd
उसिनेको अन्न कुहाएर मर्चा मिलाई झिकेको नसा लाग्ने रस; अन्न कुहाएर बनाइएको घरेलु मद्यविशेष; छाङ; निगार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उसिनेको अन्न कुहाएर मर्चा मिलाई झिकेको नसा लाग्ने रस; अन्न कुहाएर बनाइएको घरेलु मद्यविशेष; छाङ; निगार।
२.
राम्ररी शोधन नगरिएको नेपाली शैलीको बियर।