तितोपिरो

Romanized: titopiro

खरो; कडा (भनाइ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खरो; कडा (भनाइ)।
२.
तितो पनि पिरो पनि हुने (खानेकुरा)।

सम्बन्धित शब्दहरू