तितो
Romanized: tito
करेलो, नीम, चिराइतो आदिका स्वादको; तिक्त। ना. २ छ रसमध्ये एक रस; तितो स्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
करेलो, नीम, चिराइतो आदिका स्वादको; तिक्त। ना. २ छ रसमध्ये एक रस; तितो स्वाद।