तिते
Romanized: tite
काँक्राको भेट्नुपट्टिको तितो हुने भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
काँक्राको भेट्नुपट्टिको तितो हुने भाग।
२.
भटमासका जस्ता पात हुने र फापरका जस्ता गेडा फल्ने एक जातको दुधिलो झार।