तितेकरेला
Romanized: titekarelaa, titekarel, titekarela
घिरौँलाका जस्ता पात हुने, लहरामा लाम्चा फल फल्ने, बाहिरी सतह एकैनास नभएको, भित्र बियाँ हुने र तितो स्वाद… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घिरौँलाका जस्ता पात हुने, लहरामा लाम्चा फल फल्ने, बाहिरी सतह एकैनास नभएको, भित्र बियाँ हुने र तितो स्वाद हुने, करेलाको एक जात।