तितेझार

Romanized: titejhaara, titejhaar, titejhar, titejhara

ना. सुल्टोपट्टि हरियो र उल्टोपट्टि प्याजी रङको हुने, तितो स्वादको, विषमज्वरमा ओखतीका निम्ति उपयुक्त मानिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. सुल्टोपट्टि हरियो र उल्टोपट्टि प्याजी रङको हुने, तितो स्वादको, विषमज्वरमा ओखतीका निम्ति उपयुक्त मानिने बुटीझारविशेष।

सम्बन्धित शब्दहरू