ताल्वेझार
Romanized: taalvejhaara, taalvejhaar, taalvejhara, talvejhaara
डाँठका आँख्ला फुकाली ती आँख्ला फेरि परेलामा पसाएर ताल्चा मारेजस्तो गरी खेल्न हुने एक किसिमको झार; कुरकुरे । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
डाँठका आँख्ला फुकाली ती आँख्ला फेरि परेलामा पसाएर ताल्चा मारेजस्तो गरी खेल्न हुने एक किसिमको झार; कुरकुरे ।