ताल्वे
Romanized: taalve, taalwe, talwe, taalbe
गुच्चा आदि नगुडाईकन सोझै हान्ने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [ताल्चा+ए]
१.
गुच्चा आदि नगुडाईकन सोझै हान्ने चाल।
२.
(विशेषण)
ताल्चाका किसिमको; ताल्चा मार्न हुने।