ताल्चे
Romanized: taalche, talche, taalce, talce
गुच्चा आदि नगुडाईकन सोझै हान्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ताल्चा+ए]
१.
गुच्चा आदि नगुडाईकन सोझै हान्ने चालले।
२.
ताल्चाका किसिमको; ताल्चा मार्न हुने।