काल्चे

Romanized: kaalche, kalche, kaalce, kalce

अप्ठेरो अवस्था; खूँगे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काल+चेप्]

१.
अप्ठेरो अवस्था; खूँगे।
२.
युक्ति; उपाय; जुक्ति।

सम्बन्धित शब्दहरू