अडिन्चे
Romanized: adinche, adince
ससाना केटाकेटीलाई लाग्ने रुन्चे रोग। (पेट बोकेका वा भरखर बच्चा पाएका आइमाईले बालकलाई छोएमा अडिन्चे रोग लाग्छ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
ससाना केटाकेटीलाई लाग्ने रुन्चे रोग। (पेट बोकेका वा भरखर बच्चा पाएका आइमाईले बालकलाई छोएमा अडिन्चे रोग लाग्छ भन्ने भनाइ थियो।)।