अडिनी
Romanized: adinee, adinii, adini
राजदरबार वा राणाहरूका दरबारका भान्सेहरूकी नाइकेनी; अडेनी; अडैनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्+इनी]
1
राजदरबार वा राणाहरूका दरबारका भान्सेहरूकी नाइकेनी; अडेनी; अडैनी।