अडिनु

Romanized: adinu

अड्ने काम गरिनु; रोकिनु; थामिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अड्+इ+नु]

१.
अड्ने काम गरिनु; रोकिनु; थामिनु।
२.
आखिरी पर्नु; खाँचो पर्नु; गर्ज पर्नु।
३.
अड्डी लिनु; हठी हुनु।
४.
बसेको, पसेको आदि ठाउँबाट बाहिर ननिस्कनु; अड्कनु।
५.
नचल्नु; नहल्लनु; राम्ररी गाडिनु।

सम्बन्धित शब्दहरू