अडियल

Romanized: adiyal, adiyala

जेजस्तो भए पनि आफ्ना कुरामा अडिरहने; अड्डी लिने; जिद्दीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अड्+इयल]

१.
जेजस्तो भए पनि आफ्ना कुरामा अडिरहने; अड्डी लिने; जिद्दीवाल।
२.
हिँड्दाहिँदै बिचमा अडिने वा रोकिने स्वभाव भएको (घोडा); अडाहा।

सम्बन्धित शब्दहरू