सडियल
Romanized: sadiyal, shadiyala, shadiyal, sadiyala
सडेको वा कुहिएको; सड्ने जातको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सडेको वा कुहिएको; सड्ने जातको।
२.
नासिने र बिग्रिने; बेकम्मा।