अडिटर

Romanized: aditar, aditara

लेखापरीक्षणसम्बन्धी काम गर्ने, गराउने अधिकारी; कुनै व्यापार, व्यवसायको हिसाबको जाँच गर्ने आधिकारिक व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्]

1
लेखापरीक्षणसम्बन्धी काम गर्ने, गराउने अधिकारी; कुनै व्यापार, व्यवसायको हिसाबको जाँच गर्ने आधिकारिक व्यक्ति।

सम्बन्धित शब्दहरू