अडिग

Romanized: adig, adiga

डेग नचल्ने; नचलमलाउने वा नहल्लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अ+डिग]

१.
डेग नचल्ने; नचलमलाउने वा नहल्लिने।
२.
आफ्नो कुरा नछाड्ने वा त्यसमा अडान लिने; दृढ।

सम्बन्धित शब्दहरू