अडिगपन
Romanized: adigapan, adigapana
चञ्चल नभई, नचली वा नहल्लिई एकै ठाउँमा अड्ने गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
चञ्चल नभई, नचली वा नहल्लिई एकै ठाउँमा अड्ने गुण।
२.
स्थिरता; स्थिर हुनाको भाव; दृढता।