अडिलो
Romanized: adilo
टिक्ने; आड दिने; दहिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अड्+इलो]
१.
टिक्ने; आड दिने; दहिलो।
२.
अडीअडी हिँड्ने स्वभावको; हिँड्दाहिँदै अड्ने (घोडा); अडाहा; अडियल।