अण्डिनी

Romanized: andinee, andinii, andini

योनिभित्र मासु बढ्दै गएर बाहिर निस्केर मुख बन्द हुने स्त्री रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
योनिभित्र मासु बढ्दै गएर बाहिर निस्केर मुख बन्द हुने स्त्री रोग।

सम्बन्धित शब्दहरू