अमाडिन

Romanized: amaadina, amaadin, amadin, amadina

भर्खर ब्याएको गाईभैँसीको कुनै कारणवश थुन सानो भई दुध कम दिने गरेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
भर्खर ब्याएको गाईभैँसीको कुनै कारणवश थुन सानो भई दुध कम दिने गरेको अवस्था।

सम्बन्धित शब्दहरू