रुन्चे

Romanized: runche, runce

सानोतिनो कारणले पनि रुने; पिच्चपिच्च रोइरहने स्वभावको; पिन्चे। स्त्री. रुन्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सानोतिनो कारणले पनि रुने; पिच्चपिच्च रोइरहने स्वभावको; पिन्चे। स्त्री. रुन्ची।
२.
(नाम) बालक-बालिकालाई रोऱ्याइँ लागिरहने रोग।
३.
लोकसंस्कृतिका अनुसार रोएको अभिनय गरेर दर्शकलाई हँसाउने विदूषक।

सम्बन्धित शब्दहरू