रुन्च्या

Romanized: runchyaa, runchya, runchy, runcy

निन्याउरो अनुहार लगाइरहने; सधैँ रोइरहने (बच्चाबच्ची); सानो कुरामा पनि पिलपिल गर्ने; रुन्चे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
निन्याउरो अनुहार लगाइरहने; सधैँ रोइरहने (बच्चाबच्ची); सानो कुरामा पनि पिलपिल गर्ने; रुन्चे।

सम्बन्धित शब्दहरू