ताल्चा
Romanized: taalchaa, taalcha, talchaa, taalch
ढोका, सन्दुक, ट्याङ्ङ्का, बाकस आदि बन्द गर्न लगाइने फलाम वा पित्तलको यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तालक]
1
ढोका, सन्दुक, ट्याङ्ङ्का, बाकस आदि बन्द गर्न लगाइने फलाम वा पित्तलको यन्त्र।