खत्वे
Romanized: khatwe, khatbe, khatve
नेपालको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, झापा, सुनसरी, सप्तरी, सिराहा जिल्लामा छरिएर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपालको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, झापा, सुनसरी, सप्तरी, सिराहा जिल्लामा छरिएर बसोबास गर्ने एक सीमान्तकृत जाति; खतवे।