प्रमुखत्व
Romanized: pramukhatv, pramukhatwa, pramukhatw, pramukhatba
नेतृत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेतृत्व।
२.
प्रमुख हुने स्थिति।
३.
प्रमुखमा हुने गुण; प्रमुखको विशेषता।