प्रमुख

Romanized: pramukh, pramukha

गन्दा सबैभन्दा पहिलो ठहरिने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गन्दा सबैभन्दा पहिलो ठहरिने ।
२.
जनसमूहका बिच पहिलो क्रममा आउने; प्रथम।
३.
कामदार व्यक्तिहरूमा मुख्य; प्रधान।
४.
साधारण व्यक्तिहरूले सम्मान गर्ने; सम्मान्य; प्रतिष्ठित।
५.
(नाम) सम्मान गर्न योग्य व्यक्ति।

सम्बन्धित शब्दहरू