नगरप्रमुख
Romanized: nagarapramukh, nagarapramukha
नगरको विकास, निर्माण, समृद्धि, सरसफाइ, स्वास्थ्य, सडक, खानेपानी, ढल आदि सम्यक् विकास गर्ने वैधानिक निर्वाचित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नगरको विकास, निर्माण, समृद्धि, सरसफाइ, स्वास्थ्य, सडक, खानेपानी, ढल आदि सम्यक् विकास गर्ने वैधानिक निर्वाचित व्यक्ति; मेयर।