नगरप्रहरी

Romanized: nagarapraharee, nagarapraharii, nagaraprahari

नगरको शान्तिसुरक्षाको व्यवस्था मिलाउने प्रहरीको समूह वा विभाग; नगरको प्रहरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नगरको शान्तिसुरक्षाको व्यवस्था मिलाउने प्रहरीको समूह वा विभाग; नगरको प्रहरी।

सम्बन्धित शब्दहरू