नगरपिता
Romanized: nagarapitaa, nagarapit, nagarapita
नगरपालिकाका निर्वाचित प्रमुख कार्यकारी; मेयर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नगरपालिकाका निर्वाचित प्रमुख कार्यकारी; मेयर।