नगरपालिका

Romanized: nagarapaalikaa, nagarapaalika, nagarapalikaa, nagarapaalik

वर्तमान व्यवस्थाअनुरूप नगरको सरसफाइ, स्वास्थ्य, सडक, भवन, ढल, पानी आदिको व्यवस्था गर्न वैधानिक रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वर्तमान व्यवस्थाअनुरूप नगरको सरसफाइ, स्वास्थ्य, सडक, भवन, ढल, पानी आदिको व्यवस्था गर्न वैधानिक रूपमा निर्वाचित र सङ्गठित निकाय।

सम्बन्धित शब्दहरू