तितेपाती
Romanized: titepaati, titepaatee, titepatee, titepatii
ना. गोदावरीका जस्ता पात हुने, मञ्जरीका रूपमा फूल फुल्ने, चर्को गन्ध आउने, तितो स्वादको झारविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. गोदावरीका जस्ता पात हुने, मञ्जरीका रूपमा फूल फुल्ने, चर्को गन्ध आउने, तितो स्वादको झारविशेष।