तिरो
Romanized: tiro
ना. [तिर् ओ] जग्गाको पोत, कुत वा बाली; मालपोत; भूमिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [तिर् ओ] जग्गाको पोत, कुत वा बाली; मालपोत; भूमिकर।