तिरोदपोट
Romanized: tirodapot, tirodapota
जग्गा कायम भएपछि पनि दर्ता, तिरो नगरी खाने काम; तिरो लुकाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जग्गा कायम भएपछि पनि दर्ता, तिरो नगरी खाने काम; तिरो लुकाउने काम।