अंशदपोट
Romanized: amshadapota, anshadapota, amshadapot, anshadapot
अंश दिनुपर्ने अंसियारले दबाएको छिपाएको छैन भनी कागज गरेपछि दबाएको छिपाएको ठहरिएको र दबाउनेले नपाउने स्थितिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अंश दिनुपर्ने अंसियारले दबाएको छिपाएको छैन भनी कागज गरेपछि दबाएको छिपाएको ठहरिएको र दबाउनेले नपाउने स्थितिको सम्पत्ति।