दशपोट

Romanized: dashapota, dashapot, dasapot, dasapota

पासाका खेलमा दुई पासामा पाँच पाँच र एक पासामा पोट मात्र पर्दा हुने एक दाउ; पासाका खेलको एघार सङ्ख्याको एक दाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पासाका खेलमा दुई पासामा पाँच पाँच र एक पासामा पोट मात्र पर्दा हुने एक दाउ; पासाका खेलको एघार सङ्ख्याको एक दाउ।

सम्बन्धित शब्दहरू