थपोट

Romanized: thapot, thapota

थपिएको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थप+ओट]

१.
थपिएको वस्तु।
२.
थप्ने काम; थपाइ।

सम्बन्धित शब्दहरू