थपोड्डु
Romanized: thapoddu
अनावश्यक रूपमा जिउमा तेल, घिउ आदि दल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अनावश्यक रूपमा जिउमा तेल, घिउ आदि दल्नु।
२.
गिलो वस्तु जथाभावी घस्नु।
३.
बिनाकारण अरूलाई दोषारोपण गर्नु।