अड्डु
Romanized: addu
भुईँमा चार चारका समानान्तर आठ कोठा बनाएर खेलिने खेलका लागि प्रयोग हुने सानो गोलो आकारको ढुङ्गा वा खरीबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भुईँमा चार चारका समानान्तर आठ कोठा बनाएर खेलिने खेलका लागि प्रयोग हुने सानो गोलो आकारको ढुङ्गा वा खरीबाट बनाइएको खेल्ने साधन।