अड्डी
Romanized: addee, addii, addi
झ्यालढोकाका खापाको खुरा अड्याउने खोबिल्टो; खुराघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्+ई]
१.
झ्यालढोकाका खापाको खुरा अड्याउने खोबिल्टो; खुराघर।
२.
सेनाले दखल गरी बसेको ठाउँ।
३.
आफ्नो कुरामा विचलित नभई अडिरहने काम; जिद्दी; हठ वा ढिपी।