अड्डा उठ्नु
Romanized: addaa uthnu, adda uthnu, addauthnu, addaauthnu
अड्डा क्रियाशील नहुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अड्डा क्रियाशील नहुनु।
२.
तोकिएको समय सकिएर वा बिदा हुनाले कार्यालयमा काम नहुनु।